बंगलादेशमा सामूहिक बलात्कारमा संलग्न पाँच जनालाई मृत्युदण्ड

ढाका । बंगलादेशको विशेष अदालतले बिहीबार पाँच जनाविरुद्ध मृत्युदण्डको पैmसला सुनाएको छ । महिला तथा बालबालिकामाथि हुने दुव्र्यवहारका घटना सुल्झाउन गठित विशेष अदालतले उत्तरी जिल्ला टाङ्लिबाइमा सो फैसला सुनाएको हो । मृत्युदण्डको पैmसला सुनाइएकामा सन् २०१२ मा भएको सामूहिक बलात्कारको घटनामा संलग्न भएको अभियोग लागेका पाँच जना रहेका छन् । बंगलादेशमा बलात्कार र लैङ्गिक हिंसाका … Continue reading बंगलादेशमा सामूहिक बलात्कारमा संलग्न पाँच जनालाई मृत्युदण्ड